SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा हरियो तरकारी र फलफूललगायतका कृषि उपजको थोक मूल्य प्रतिकेजी ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।