पोखरामा नेपाल–भारत ऊर्जा संवाद, सीमापार विद्युत व्यापार विस्तारमा जोड
नेपाल र भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
