SHARE
पर्दाफास · शनिबार ९ साउन २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

सांसदलाई स्वकीय राख्न पाउने व्यवस्थाको चौतर्फी विरोध, सडकदेखि अदालतसम्म पुग्यो मुद्दा

संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरुले सरकारको निर्णय तत्काल खारेज गर्न माग राख्दै विरोध प्रर्दशन गरेका हुन् ।