SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

साविक विजेता अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौँ, असार ३२ गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ ।