SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ १०:३७ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्रीको प्रस्ताव : नेकपाद्वारा अस्वीकार

निराजन परियारचौमाला (कैलाली), असार ३१ गते । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गराउन मुख्यमन्त्री कमलबहादुर शाहले नेकपासँग गरेको सहयोगको प्रस्ताव अस्वीकार भएको छ।