साहित्यकार नगेन्द्रराज शर्माको निधन
काठमाडौँ / अग्रज साहित्यकार, साहित्यिक पत्रकार तथा अभिव्यक्ति द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
