SHARE
अर्थ-डबली · बुधबार ३१ असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

कुखुरापालक किसानलाई ५० करोड राहत

ललितपुर / सरकारले बर्डफ्लुको कारण कुखुरा मरेपछि पीडित किसानलाई रु ५० करोड ७१ लाख राहत उपलब्ध गराएको छ ।