SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा होर्मुजमा सैनिक नाकाबन्दी नवीकरण

तेहरान, असार ३१ गते । अमेरिकी सेनाले इरानमा आक्रमण जारी राख्दै होर्मुजलगायतका बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः लागु गरेको जनाइएको छ ।