व्यावसायिक मौरीपालन
लमजुङको सुन्दरबजार नगरपालिका–४ मा राजन गुरुङले व्यावसायिक रूपमा गर्नुभएको मौरीपालन । उहाँले हाल २३० वटा मौरीको घारमा मौरी पालेर व्यवसाय सुरु गर्नुभएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
