SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

एकसय नौ किलो गाँजासहित दुईजना पक्राउ

अनिल पराजुलीहेटौँडा, असार ३१ गते । मकवानपुर प्रहरीले एकसय नौ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।