SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीद्वारा राजीनामा

कर्णाली, असार ३१ गते । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिनुभएको छ ।