SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

बोङ्गादोभान अस्पतालमा आरोग्य केन्द्र स्थापना

रामकृष्ण बोहराबागलुङ, असार ३१ गते । पश्चिम बागलुङको तमान खोला गाउँपालिकाको आधारभूत अस्पतालमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ ।