SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

काठमाडौँ, असार ३१ गते । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।