हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
काठमाडौँ, असार ३१ गते । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाइ तथा विद्युत् जडानको काम भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
