SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाको टोलीमा परिवर्तनको संकेत

डे पाउल स्विट्जरल्यान्ड र इजिप्टविरुद्धका पछिल्ला दुई खेलमा बीचमै परिवर्तन गरिएपछि उनको स्थानबारे चर्चा चुलिएको हो ।