SHARE
अर्थ-डबली · बुधबार ३१ असार २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

आजदेखि देशभर पुनः भरी ग्यास सिलिन्डर किन्न पाइने, उपभोक्ताले कति मूल्य तिर्नुपर्ने ?

काठमाडौं / नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्रीवितरण सुरु गरेको छ ।