SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

बर्सातले अवरुद्ध रिडी–वामी सडक सञ्चालनमा

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), असार ३१ गते । गत असार २९ गते रातिको अविरल वर्षाका कारण अवरुद्ध रिडी–वामी सडक सञ्चालनमा आएको छ।