राहदानीमा अल्झिएको सुनौलो भविष्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा हरेक दिन देखिने दृश्यहरू नेपालको वर्तमान ऐना हुन्। एकातिर अंकमाल र आँसुको भेल छ, अर्कोतिर सुन्दर भविष्यको धमिलो सपना। काँधमा गह्रौं ब्यागेज र मनमा त्योभन्दा गह्रौं कौतुहल बोकेर प्रतिदिन हजारौं नेपाली युवाले मुलुक छाडिरहेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
