SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

तुलसीपुर (दाङ), असार ३१ गते । गहतेखोला बाघमारे सडकखण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ ।