पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त
काठमाडौँ, असार ३१ गते । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
