SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

गोरखामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न

गुणबहादुर रोकासुलीकोट, असार ३१ गते । समयमै मनसुन सक्रिय भई केही दिनयता भएको लगातार वर्षाका कारण गोरखामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।