SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

वन्यजन्तु क्षतिबापत मुस्ताङका कृषकलाई १३ लाख ५० हजार राहत

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार ३१ गते । उपल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति भएका कृषकलाई १३ लाख ५० हजार ५०० रुपियाँ राहत वितरण गरिएको छ।