SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

ग्रामीण सडकका कारण जोखिममा गाउँबस्ती

बाजुरा समाचारदाताबाजुरा, असार ३१ गते । बाजुरामा जथाभाबी ढङ्गले निर्माण गरिँदै आएका ग्रामीण सडकका कारण अहिले यहाँका अधिकांश गाउँबस्ती पहिरोको जोखिममा पर्ने गरेका छन् ।