SHARE
अर्थ-डबली · बुधबार ३१ असार २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा हरियो तरकारी, फलफूलको थोक मूल्य प्रतिकेजी कति रुपैयाँ तोकिएको छ ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।