SHARE
अन्नपूर्ण · बुधबार ३१ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

नयाँ नियमावलीले सरकार–शैक्षिक परामर्श व्यवसायी आमनेसामने

भक्तपुर : हरेक वर्ष करिब १ लाखको संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिने गर्छन्। विद्यार्थीको वैदेशिक यात्रासँग अभिभावकको वर्षौंको बचत, भविष्यप्रतिको भरोसा र सुखी जीवनको सपना पनि जोडिएको हुन्छ। विद्यार्थी र अभिभावकको यही सपना पूरा गर्ने पुलका रूपमा पछिल्ला दुई दशकदेखि शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) ले योगदान छ।