SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

धागो र कपडा उद्योग सञ्चालनको तयारी

काठमाडौँ, असार ३१ गते । खारेजीमा परेको हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको प्रारम्भिक कार्य सुरु भएको छ ।