SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

बुटवल धागोको डिडिए अध्ययन हुँदै

लक्ष्मण पौडेलभैरहवा, असार ३१ गते । सरकारले दुई दशकदेखि बन्द बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने तयारीलाई अघि बढाएको छ ।