SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

दाङमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

सन्तोष दहितदाङ, असार ३१ गते । असार महिना सकिन अब दुई दिन मात्र बाँकी रहँदा दाङमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।