हर्मूजमा २० प्रतिशत शुल्क लगाउने निर्णयबाट २४ घण्टाभित्रै पछि हटे ट्रम्प
काठमाडौं : स्ट्रेट अफ हर्मूजबाट आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत शुल्क लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णय फिर्ता लिएका छन्। ट्रम्पले अब यो जलमार्ग इरानबाहेक विश्वका अन्य सबै देशका जहाजहरूका लागि खुला रहने स्पष्ट पारेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
