SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

घट्यो लाइसेन्स लिन आउनेको चाप

काठमाडौँ, असार ३१ गते । छापिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन जाने सेवाग्राहीको चाप घटेको छ ।