SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी, असार ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ ।