SHARE
गोरखापत्र · बुधबार ३१ असार २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौँ, असार ३१ गते । बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ ।