SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ १०:४० PM · 1 मिनेट पढाइ

सहकारी रकम हिनामिना आरोपमा सञ्चालक पक्राउ

खेमराज सापकोटारानी, असार ३० गते । विराटनगरस्थित शौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झालाई प्रहरीले पक्राउ गरेको छ ।