फिफा विश्वकप : बलियो र अनुशासित लयमा फ्रान्स, स्पेनविरुद्ध खेल्छन् एमबाप्पे ?
एजेन्सी / फ्रान्सका कप्तान किलियन एमबाप्पे मोरक्कोविरुद्धको क्वार्टरफाइनल जितका क्रममा सामान्य खुट्टाको घुँडामा (एंकल) चोट लागे पनि स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को सेमिफाइनल खेलका
