SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०६:२३ PM · 1 मिनेट पढाइ

बाढीपहिराेले आठ राजमार्ग अवरुद्ध

काठमाडौँ, असार ३० गते । मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढीपहिराका कारण आठवटा राजमार्ग अवरुद्ध भएका छन् ।