SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०६:४० PM · 1 मिनेट पढाइ

धनुषामा अवैध रूपमा भित्र्याइएको काजु र चिनी बरामद

जनकपुरधाम, असार ३० गते । सशस्त्र प्रहरी बल, नेपालले धनुषामा अवैध रूपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु र चिनी बरामद गरेको छ ।