SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०६:५२ PM · 1 मिनेट पढाइ

गीतकार अधिकारीको ‘या लिएर आऊ’ सार्वजनिक

काठमाडौँ, असार ३० गते । राष्ट्रिय पुरस्कारबाट सम्मानित साहित्यकार, लेखक तथा गीतकार डा. रुद्रनाथ अधिकारीको नयाँ गीत ‘या लिएर आऊ’ सार्वजनिक भएको छ ।