कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य
सचिन पोखरेलविराटनगर, असार ३० गते । कोशी प्रदेश सरकारले प्रदेशको रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई प्रदान गरिने पोसाक भत्ता कार्यान्वयनमा ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
