SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग

काठमाडौँ, असार ३० गते ।प्रतिनिधिसभाका सांसदले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।