'जथाभाबी पार्किङ गर्नेमाथि कारबाही हुन्छ'
काठमाडौँ, असार ३० गते । सरकारले कानुनविपरीत र जथाभाबी रूपमा सवारीसाधन राखेर 'सवारी आतङ्क' सिर्जना गर्ने जो-कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
