आईएसएमटीका ४१५ विद्यार्थी दीक्षित
काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्डसँग सम्बन्धन प्राप्त आईएसएमटी (ISMT) कलेज का ४१५ जना विद्यार्थी दीक्षित भएका छन्। असार २६ गते काठमाडौँको याक एन्ड यति होटेलमा आयोजित दीक्षान्त समारोहमा नबिल बैङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
