मध्यपूर्व द्वन्द्वको बीचमा लेबनान र इजरायलद्वारा रोममा नयाँ वार्ता सुरु
एजेन्सी । अमेरिकी मध्यस्थताको साथमा लेबनान र इजरायलले रोममा मङ्गलबार नयाँ वार्ता सुरु भएको जनाइएको छ भने वाशिङ्गटन र तेहरान बीचको क्षेत्रीय तनाव अझै चुलिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
