SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

खुला रामायण वाचन प्रतियोगितामा शोभना देवकोटा प्रथम

सिराज खाननेपालगन्ज, असार ३० गते । २१३ औँ भानुजयन्तीका अवसरमा कोहलपुरमा खुला रामायण वाचन प्रतियोगिता सम्पन्न गरिएको छ ।