SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

बाँकेका ११ हजार ५६४ बालबालिकालाई पूर्ण खोप

सिराज खाननेपालगन्ज, असार ३० गते । बाँके जिल्लाका आठ वटै स्थानीय तहका ११ हजार ५६४ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।