SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ, असार ३० गते । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।