SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, असार ३० गते । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन भएका छन् ।