SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०४:५९ PM · 1 मिनेट पढाइ

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) असार ३० गते । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।