अनलाइन मिडिया दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई पत्रकार महासंघको ७२ घण्टे अल्टिमेटम
नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
