SHARE
टेक्नोलोजी खबर · शनिबार २४ असो २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

ओएलईडी म्याकबुक प्रो हालको मोडलभन्दा धेरै पातलो नहुने संकेत

एप्पलले पहिलो पटक टचस्क्रिनसहितको ल्यापटपका रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको लामो समयदेखि चर्चामा रहेको ओएलईडी म्याकबुक प्रो हालको मोडलभन्दा धेरै पातलो नहुन सक्ने ब्लुमबर्गका मार्क गुरम्यानले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर