राष्ट्रिय वाणिज्य बैंक र कर्णाली प्रदेश अस्पतालबीच बैंकिङ सेवा सम्बन्धी सम्झौता
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश अस्पताल, वीरेन्द्रनगरसुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी
